Nepali

Wic चेक
WIC आइडी नम्बर
खाद्य सामग्री जसको लािग हो त्यस व्यिक्त वा
पिरवारको नाम।
यो चेकलाई िछटोमा “भन्दा पिहले काम नलाग्ने” (Not
Good Before) िमितमा प्रयोग गनर् सिकन्छ।
यो चेकलाई िढलोमा “भन्दा पिछ
काम नलाग्ने” (Not Good
After) िमितमा प्रयोग गनर्
सिकन्छ।
“ठीक यित भुक्तान गनुर्होस्”
(Pay Exactly) बाकसमा
िवक्रेताले चेकमा उिल्लिखत
वस्तुहरूको कु ल खिरद मूल्य
लेिखिदन्छ।
यो चेक प्रयोग गरेर सहभागीहरूले िकन्नुपनेर् खाद्य सामग्रीहरू। िकन्नुपनेर्
सही खाद्य सामग्रीहरू िनश्चय गनर् न्यूयोकर् राज्य, WIC स्वीकायर् खाद्य
काडर् प्रयोग गनुर्होस्।
3783 (Nepali)
“ठीक यित भुक्तान गनुर्होस्” (Pay Exactly)
बाकसमा सही रकम डलर लेखेपिछ सहभागी वा प्रितिनिध
व्यिक्तल नीलो वा कालो मसीले हस्ताक्षर गनेर् रेखा।
“ठीक यित भुक्तान गनुर्होस्” (Pay Exactly) बाकसमा सही डलर रकम
लेखेपिछ, “भन्दा पिहले काम नलाग्ने (Not Good Before)/भन्दा पिछ
काम नलाग्ने (Not Good After)” बाकसमा लेिखएको िमितकै ढाँचामा
सहभागी वा प्रितिनिध व्यिक्तले नीलो वा कालो मसीले िमित लेख्ने रेखा।
01/16
महत्त्वपूणर् सुझावहरू
1.
सामान िकन्नु अिघ, तपाईंसँ ग िनम्न कु राहरू छन् भनी सुिनिश्चत गनुर्होस्:
• आफ्नो WIC आइडी काडर्।
• WIC कायर्क्रमद्वारा स्वीकृ त खाद्य काडर्।
• मान्य िमित भएका तथा हस्ताक्षर नगिरएका तपाईंका WIC चेकहरू।
2.
िकनमेल गदार्:
• चेकमा के -के वस्तुहरू सूचीबद्ध गिरएका छन् ध्यानपूवर्क हेनुर्होस्।
• तपाईंको चेकमा भएको WIC द्वारा स्वीकृ त खाद्य सामग्री छान्नमा मद्दतका
लािग WIC कायर्क्रमको स्वीकायर् खाद्य काडर् प्रयोग गनुर्होस्।
• तपाईंले प्रत्येक उत्पादन कितवटा (1 कन्टेनर) र कु न आकारको (64 आउन्स)
पाउनुहुन्छ भन्ने कु रा तपाईंको WIC चेकमा लेिखएको हुन्छ।
3.
चेकआउट गनर्ु अिघ:
• प्रत्येक चेकमा खाद्य सामग्रीहरू सूचीबद्ध गनर् लगाउनुहोस्।
4.
िकनमेल गदार्:
• एक्सप्रेस, नगद मात्र वा सेल्फ-चेकआउट लेनहरू प्रयोग नगनुर्होस्।
• तपाईंका WIC वस्तुहरूलाई चेक अनुसार समूह बनाएर िनरीक्षण अथार्त् चेकआउट
काउन्टरमा राख्नुहोस्।
• यी वस्तुहरूको प्रत्येक समूहको मािथ हस्ताक्षर नगिरएको िमल्दो WIC चेक
राख्नुहोस्।
• क्यािसयरलाई आफू ले WIC चेक प्रयोग गनर् चाहेको बताउनुहोस्।
• आफ्ना WIC चेकहरूमा किहले पिन अिग्रम हस्ताक्षर नगनुर्होस्।
• क्यािसयरले “ठीक यित भुक्तान गनुर्होस्” (Pay Exactly) बाकसमा कु ल
रकम लेखेपिछ, चेकमा नीलो वा कालो मसीले हस्ताक्षर गरी िमित लेख्नहु ोस्।
• चेकहरूमा िमितलाई मिहना/गते/वषर् ढाँचामा लेख्न िसफािरस गिरन्छ
(जस्तै: 04/12/2015)।
• िमितलाई सं युक्त राज्यमा सामान्य रूपमा प्रयोग हुने अन्य ढाँचाहरूमा
लेख्दा पिन हुन्छ (जस्तै: 4/12/15, 04/12/15)।
• मिहनालाई शब्दमा लेख्नु ठीक हुँ दैन
(जस्तै: अिप्रल 12, 2015)।
• सहभागी वा प्रितिनिध व्यिक्तले चेकमा िमित लेख्दा गल्ती गरेमा,
सो व्यिक्तले िमितलाई काट्नुपछर् अिन नामको प्रारिम्भक
अक्षरद्वारा हस्ताक्षर गरेर गलत िमितमािथ मािथ सही िमित
लेख्नुपछर् ।
• चेकमा “िमित” उल्लेख गनर्का लािग डेट स्ट्याम्प अथार्त् तािरख छाप्ने
मोहर प्रयोग गनर् पाइँ दैन।
क्यािसयरले चेकमा कु ल रकम नलेख्दासम्म आफ्ना
WIC चेकहरूमा हस्ताक्षर गनेर् र िमित लेख्ने कायर्
नगनुर्होस्।
तयार हुनुहुन्छ त? िनिश्चत हुनुहुन्छ िन? त्यसोभए िकनमेल सुरु गनुर्होस्!