Nepali (PDF: 1 page)

इबोला
पटहला हे मोहाागिकगक वरिरो भतनने इबोला मानि िा (बाँदर, गोररल्ला िथा गिकचम्पान्द्जी जस्िा) गैरमानि प्राइमेिहरुमा हुन सक्ने गम्भीर, प्रायजसो: घािक रोग
हो ।
इबोला फिलोभभररडे पररिारको इबोलाभाइरस सँगको संक्रमणले तनम्त्याउने दल
ा िथा प्राणघािक रोग हो । पटहचान भएका पाँचििा इबोला भाइरसका प्रकारहरु
ु भ
मध्ये तनम्न चारििा भाइरसले मानिमा रोग सज
ृ ना गरे का छन ्: जायर इबोलाभाइरस; सुडान इबोलाभाइरस, पटहला आइभोरीकोरि इबोलाभाइरस को नामले
गिकचतनएको िाइ िरे स्ि इबोलाभाइरस; र बुण्डीबुग्यो इबोलाभाइरस । पाँचौं, रे रिोनइबोलाभाइरस ले मानिमा नभएर प्राइमेिमा रोग सज
ृ ना गरे को छ ।
इबोला धेरैििा अफिकन दे शहरुमा भेटिन्द्छ । प्रथम इबोलाको प्रकार अटहलेको प्रजािाष्ट्न्द्िक कंगो गणरावरयमा रहे को इबोला नदीमा सन 1976 मा भेटिएको गिकथयो
। त्यति बेलादे खि धेरै पिक यसको प्रकोप अफिकामा दे खिएको छ ।
इबोलाको प्राकृतिक भण्डारक अज्ञाि रहे को छ । यद्यपप, उपलब्ध प्रमाण िथा उस्िै भाइरसहरुको प्रकृतिको आधारमा अनुसन्द्धानकिााहरु यो भाइरस जनिारले
बोक्ने िथा चमेरो सबैभन्द्दा सम्भाव्य भण्डारक रहने भाइरस भएको कुरामा पिश्िास गछा न ् । पाँचििा उपप्रकारहरु मध्ये चारििा उपप्रकारहरु कुनै एक अफिकाको
जनिार मल
ू िाभसन्द्दा जनिारमा हुने गछा न ् ।
प्रशारण
इबोलाको प्राकृतिक भण्डारक अझैसम्म पटहचान नभएका कारणले प्रकोपको शरु
ु िािमा यो भाइरस कसरी मानिमा दे खिन्द्छ भन्द्ने कुरा अज्ञाि छ । यद्यपप,
अनुसन्द्धानकिााहरुका अनस
ु ार प्रथम रोगी संक्रमखणि जनिारसँगको संसगाले संक्रमखणि हुन्द्छ ।
मानिमा संक्रमण दे खिएपतछ यो भाइरस धेरै िरीकाले अरुमा सछा । यी िरीकाहरुले तनम्न कुराहरुलाई समािेश गछा न ्:

इबोला भएको व्यष्ट्क्िको रगि िा (टदशा, यााल, पपसाि, बान्द्िा र िीया सटहिका िर यतिमा मािै सीभमि नहुने) शरीरबाि उत्पन्द्न हुने िरल पदाथासँगको
प्रत्यक्ष संसगाले

संक्रमखणि व्यष्ट्क्िको रगि िा शारीररक िरल पदाथा िा संक्रमखणि जनिारसँग संक्रमखणि भएको (भसयो िथा सुइ जस्िा) िस्िुहरुसँगको संसगाले
रगि िा शारीररक िरलपदाथामा रहे को भाइरस िुिे को छाला िा असुरक्षक्षि भसंगान खझल्लीको माध्यमबाि आँिा, नाक िा मुि जस्िा भागहरुमा तछछा । पररिार
िथा साथीहरुले इबोला लागेको पिरामीलाई रे िदे ि गदाा तनजको रगि िा शारीररक िरल पदाथाको संसगामा आउन सक्ने भएकाले इबोला तनम्त्याउने भाइरस
प्रायजसो: तिनीहरु बीचमै िैभलन्द्छ ।
इबोलाको प्रकोप दौरान, यो रोग ष्ट्क्लतनक िा अस्पिाल जस्िा स्िास््य रे िदे ि िािािरणहरुमा चाडो िैभलन्द्छ । इबोलासँगको संसगा त्यस्िा स्िास््य रे िदे ि
सम्बन्द्धी िािािरणहरुमा हुन्द्छ जहाँ अस्पिालका कमाचारीहरु मास्क, गाउन, पाञ्जा िथा आँिाको सुरक्षा किच सटहिमा उगिकचि सुरक्षात्मक पोशाक लागउदै नन ्
।
इबोला रोगीलाई उपचार गने स्िास््य रे िदे ि कमाचारीले (सम्भि भएसम्म नरि गने भमल्ने) कटिबद्ध गिकचफकत्सकीय उपकरणको प्रयोग गनुप
ा छा । भसयो िथा
सुइ जस्िा उपकरणहरुको उगिकचि सरसिाइ िथा नरि गने काया धेरै महत्िपूणा हुन्द्छ । उपकरणहरु नरि गना भमल्ने िालका छै नन ् भने तिनीहरुलाई िेरर प्रयोगमा
लागउनु अगाडड अतनिाया रुपले तनमालीकरण गररनु पछा । उपकरणहरु पयााप्ि रुपमा तनमालीकरण नगनााले भाइरस प्रशारण जारी रहन िथा प्रकोपलाई बढाउन
सक्छ ।
संकेि िथा लक्षणहरु
लक्षणहरु नदे खिउन्द्जेलसम्म इबोला लागेको व्यष्ट्क्ि संक्रामक हुँदैन ।
इबोलाका संकेत तथा लक्षणहरुले विशेष रुपले निम्ि कुराहरु समािेश गर्छ :
•
•
•
•
•
वरिरो (38.6°C िा 101.5°F भन्द्दा मागिकथ)
गम्भीर िाउको दि
ु ाइ
मांसपेशी पपडा
बान्द्िा
झाडापिाला
उत्पति हँदै गरे का िथा जुनोटिक रोगहरुको राष्ट्रिय केन्द्र
उच्च-पपरणाम प्याथोजेन्द्स िथा प्याथोलोजी पिभाग (DHCPP)
पेि दि
ु ाइ
•
अिणानीय रुपमा रगि आउनु िा चोि लाग्नु
•
इबोलासँग संसगा भएको 2 दे खि 21 टदनको बीच जुन सुकै समयमा पतन लक्षणहरु दे खिन सक्छन ् र लक्षण दे खिने औषि अिगिकध 8 दे खि 10 टदन हो ।
इबोला तनको हुन्द्छ फक हुन्द्न भन्द्ने कुरा रोगीको रोग प्रतिरोध प्रतिफक्रयामा भर पछा । इबोला भएर तनको हुने व्यष्ट्क्िहरुले कम्िीमा 10 िषासम्म रहने एष्ट्न्द्िबडीको
पिकास गछा न ् ।
संसगाको जोखिम
इबोला थुप्रै अफिकी दे शहरुमा पाइन्द्छ । सन 1976 दे खि तनम्न दे शहरुमा इबोलाको प्रकोप दे खिएको छ:






प्रजािाष्ट्न्द्िक कंगो गणरावरय (DRC)

ग्याबन

दक्षक्षण सड
ु ान
आइभरी कोरि
युगाण्डा
गिकगनी

लाइबेररया

भसयरा भलओन

कंगो गणरावरय (ROC)
दक्षक्षण अफिका (आयतिि)

सेनेगल
नाइजेररया
इबोलाको प्राकृतिक भन्द्डारण िथा यो भाइरस मानिमा सने िरीका अज्ञाि भएकाले यो रोग भेटिने क्षेिहरुमा जोखिम मूल्याङ्कन गना मुष्ट्श्कल हुन्द्छ ।
इबोलाको प्रकोप दौरान, सबैभन्द्दा उच्च जोखिममा रहने व्यष्ट्क्िहरुमा स्िास््य रे िदे ि कमाचारी िथा इबोलाले संक्रमखणि भएको व्यष्ट्क्िको पररिार िथा साथीहरु
पछा न ् । अफिकामा रहे का स्िास््य रे िदे ि कमाचारीहरुले यस्िा िािािरणहरुमा कसरी संक्रमणलाई रोक्ने िथा तनयन्द्िण गने बारे मा जानकारी हाभसल गना
अफिकी स्िास््य रे िदे ि िािािरणमा भारलय हे मोहााष्ट्जक िेभरको संक्रमण तनयन्द्िण सँग परामशा गनप
ुा छा । अमेररकाका गिकचफकत्सकीय पेसाकमीहरुले अमेररकी
अस्पिालहरुमा ज्ञाि िा शंकास्पद इबोला हे मोहाष्ट्जक
ा िेभर भएका अस्पिालमा भनाा भएका रोगीको संक्रमण रोकथाम िथा तनयन्द्िण भसिाररस सँग परामशा
भलनुपछा ।
तनदान
वरिरो जस्िा प्रारष्ट्म्भक लक्षणहरु पिशेष रुपले इबोलासँग माि सम्बष्ट्न्द्धि नहुने िथा मलेररया िथा िाइिाइड वरिरो जस्िा सामान्द्यिया हुने रोगहरु भएका
पिरामीहरुमा प्रायजसो दे खिने भएकाले केही टदन दे खि संक्रमखणि भएको व्यष्ट्क्िमा इबोलाको तनदान गने काम मुष्ट्श्कल हुन्द्छ ।
यद्यपप, कुनै व्यष्ट्क्िसँग इबोलाको लक्षणहरु छ िथा तनजले इबोला भएको व्यष्ट्क्िको रगि िा शारीररक िरल पदाथा, इबोला भएको व्यष्ट्क्ि रगि िा शारीररक
िरल पदाथाले प्रदपु षि भएको िस्िु िा संक्रमखणि जनिारहरुसँग संसगा गरे को छ भने तनजलाई एक्लै राख्नु पछा िथा सरकारी स्िास््य पेसाकमीहरुलाई सूगिकचि
गररनु पछा । त्यस पतछ उक्ि पिरामीबाि नमन
ू ा संकलन गरे र संक्रमण भएको छ िा छै न भन्द्ने कुरा सतु नष्ट्श्चि गना परीक्षण गररनु पछा ।
तनदानमा प्रयोग हुने प्रयोगशालाका परीक्षणहरुले तनम्न कुराहरु समािेश गछा न ्
संक्रमणको समयरे िा
लक्षणहरु शरु
ु भएको केही टदन भभि
उपलब्ध तनदानात्मक पररक्षणहरु
- एष्ट्न्द्िजेन-क्याप्चर इन्द्जाइम-भलङ्क्ड इम्यन
ु ोसबेन्द्ि एसे (ELISA) परीक्षण
- IgM ELISA
- पोभलमेराज चेन ररयाक्सन (PCR)
- भाइरस आइसोलेसन
स्िास््य लाभ गदाा िा गरे पतछ
- IgM र IgG एन्द्िीबडडज ्
भूिलक्षी रुपले मरे का पिरामीहरुमा
- इम्युनोटहस्िोकेमेरू परीक्षण
- PCR
- भाइरस आइसोलेसन
उपचार
हालका टदनमा इबोला पिरुद्ध प्रभािकारी छ भन्द्ने कुरा सापिि भएको कुनै पिभशरि िोपा िा औषधीहरु (एन्द्िीभाइरल जस्िा) उपलब्ध छै नन ् ।
इबोलाको लक्षणहरु दे खिने बबष्ट्त्िकै तिनको उपचार गररन्द्छ । तनम्न आधारभूि हस्िक्षेपको प्रयोग समय मै गनााले रोगी बाँच्ने सम्भािनालाई धेरै बढाउँ छ:
o
o
o
इन्द्िभेनस(IV) िरल पदाथा प्रदान गने िथा इलेक्िोलाइट्स (शरीरको नन
ु ) लाई सन्द्िुलनमा राख्ने
अष्ट्क्सजनको सही ष्ट्स्थति िथा रक्ि चाप कायम राख्ने
दे खिने बबष्ट्त्िकै अन्द्य संक्रमणहरुको उपचार गने
इबोलाको सामतयक उपचार महत्िपूणा छ िर उष्ट्त्िकै चुनौतिपूणा पतन छ फकनभने यो रोगलाई संक्रमणको प्रारष्ट्म्भक चरणमा गिकचफकत्सकीय रुपले पटहचान गना
मष्ट्ु श्कल हुन्द्छ । िाउको दख्
ु ने िा वरिरो आउने जस्िा प्रारष्ट्म्भक लक्षणहरु इबोलाभाइरससँग माि सम्बष्ट्न्द्धि नहुने भएकाले इबोलाको मद्द
ु ाहरुलाई प्रारष्ट्म्भक
रुपमा गलि तनदान गररने सस्भािन हुन्द्छ ।
यद्यपप, कुनै व्यष्ट्क्िसँग इबोलाको लक्षणहरु छ िथा तनजले इबोला भएको व्यष्ट्क्िको रगि िा शारीररक िरल पदाथा, इबोला भएको व्यष्ट्क्ि रगि िा शारीररक
िरल पदाथाले प्रदपु षि भएको िस्िु िा संक्रमखणि जनिारहरुसँग संसगा गरे को छ भने तनजलाई एक्लै राख्नु पछा िथा सरकारी स्िास््य पेसाकमीहरुलाई सूगिकचि
गररनु पछा । रोगीको नमूना भलएर संक्रमण पत्िा लगाउन परीक्षण नगरे सम्म उगिकचि सुरक्षात्मक पोशाक सटहिको समथानात्मक थेरापी जारी रहन सक्छ ।
केही जनिारहरुमा प्रयोगात्मक उपचारको परीक्षण गररएको छ ि सो प्रभािकारी पतन भएको छ िर यस्िो उपचार मानिमा गररएको छै न ।
रोकथाम
रोगका घिनाहरु दे खिएपतछ, स्िास््य रे िदे ि िािािरणमा िैभलने जोखिम बढ्छ । त्यसैले, स्िास््य रे िदे ि कमाचारीहरु अतनिाया रुपले इबोलाको संक्रमण
पटहचान गना सक्षम हुन पछा िथा उगिकचि संक्रमण तनयन्द्िण पद्धतिहरुको प्रयोग गना ियार रहनु पछा । यी पद्धतिहरुको उद्देश्य भनेको संक्रमखणि रोगीको रगि
िा शारीररक िरल पदाथासँग संसगा हुनबाि रोक्नु हो ।
उगिकचि पद्धतिहरुले तनम्न कुराहरु समािेश गछा न ्:
o
o
o
o
इबोला भएको रोगीलाई असुरक्षक्षि व्यष्ट्क्िहरुसँग संसगा हुन नटदन एक्लो बनाउने
इबोला रोगीको उपचार गने व्यष्ट्क्िहरुले (मास्क, पञ्जा, अस्थाही गाउन र चस्मा िा अनुहार किच सटहिका) सरु क्षात्मक पोशाकहरु लगाउने
(उपकरणको पूणा तनमालीकरण िथा संक्रमण नरि गने पदाथाको तनयभमि प्रयोग जस्िा) अन्द्य संक्रमण-तनयन्द्िण पद्धतिहरुको प्रयोग गने
इबोलाको कारणले मरे का पिरामीहरुको शरीर नछुने
स्िास््य रे िदे ि कमाचारीहरुसँग तनदानात्मक परीक्षणको अनुरोध गने िा अन्द्यि पठाउन िथा परीक्षण गराउन नमूना ियार गने क्षमिा पतन हुनुपछा ।
CDC ले पिश्ि स्िास््य संगठनको सहकायामा इबोलाको िैलाििलाई रोक्न िथा तनयन्द्िण गना तनदे शनहरुको पिकास गरे को छ । अफिकी स्िास््य रे िदे ि
िािािरणमा भाइरल हे मोहााष्ट्जक वरिरोको संक्रमण तनयन्द्िण शीषाकको सो म्युअलले तनम्न कुराहरु िणान गछा :
o
भाररल हे मोहााष्ट्जक वरिरोको घिनाहरुको पटहचान गने िरीका
o
स्थानीय स्िरमा उपलब्ध सामाग्री िथा न्द्युनत्िम पित्िीय श्रोिहरुको प्रयोग गरे र स्िास््य रे िदे ि िािािरणमा अगिकधक प्रशारण रोक्ने
िरीका