ममन्नेसोटा स्वास््य मवभाग 03/17/2010 Disaster Quick Tips: Basic Food Safety – Nepali आपद् मस्थमतमा तत्क्षण जरूरी सल्लाह: आधारभूत खाद्य सावधानी असुरमषत खाना नखानुहोस् बाढीको पानीले छोएको छैन वा मचसो छैन भने खाना सामान्यत: सुरमषत हुन्छ। देहायको अवस्थामा खाना वा पेय पदाथथ फ्याँकककदनुहोस्: ● यो खराब हुने सम्भावना छ भने; ● दुगथन्ध आउँ दैछ, रङ र स्वरूप मबग्रेकोछ भने; ● यसलाई बाढीको पानीले छोएको छ वा पानी नपस्ने प्याके टमा छैन भने; ● यसको ढक्कनी मस्िउवाला वा “पप टप” छ भने; े ो वा ● खानाको क्यान खई लागेको, फु मल्लएको, चुहक नराम्ररी कोमिएको वा मथमिएको छ भने। नोक्सान नपुगक े ा क्यानहरूलाई बचाउन सककन्छ। सबभन्दा पमहले: ● त्क्यसको लेबल मनकाल्नुहोस्; ● साबुन र सफ्फा पानीले धुनुहोस्; ● एक ग्यालेन स्वच्छ पानीमा एक टेबलचम्ची ब्लीच ममसाएर ककटाणुमुक्त पानुथहोस्; ● क्यानमा उत्क्पादनको नाम र प्रयोज्य अमन्तम मममत लेख्नुहोस्। कु नै शङ्का छ भने क्यानलाई फ्याँकककदनुहोस्! मचसा खानालाई मचसै राख्नुहोस् रे किजरे ट गररएका वा जमेका खानालाई मनम्न अवस्थामा फ्याँकककदनुहोस्: ● 4 घण्टा वा त्क्यसभन्दा बढी 41° मामथ रामखएको छ भने; वा ● 2 घण्टा वा बढी समयदेमख पग्लेको छ भने। मबजुली छैन भने रे किजरे टरलाई बन्द नै रामखएको खण्डमा यसले खानालाई 4 देमख 6 घण्टासम्म मचसो राख्न सक्छ। किजरमा रहेको खाना रे किजरे टर आधा भररएको छ र बन्द रामखन्छ भने एककदनसम्म वा पूरा भररएको छ भने 2 कदनसम्म जमेर रहन सक्छ। स्वच्छ पानीको प्रयोग गनुह थ ोस् मपउन, पकाउन, बरफ बनाउन वा मशशु आहार तयार पानथ र हात अमन भाँडा धुनका लामग स्वच्छ पानीको नै प्रयोग गनुथहोस्। ँ ो पानीको ईनारमा बाढी पसेको छ भने त्क्यसको यकद तपाईक पानी स्वच्छ नहुने पुरै सम्भावना हुन्छ। हातहरू र सतहहरूलाई सफ्फा गनुह थ ोस् सबै ठोस सतहहरू जस्तै काउन्टरटप, मसङ्क, भाँडाकुँ डाहरू तथा खाना राख्ने सबै मजमनसहरूलाई सफ्फा गनुथहोस्। सतहहरू सफ्फा गनथ मनम्न पाँच पाइलाहरू सानुथहोस्: 1. साबुन र मनतातो स्वच्छ पानीको प्रयोग गनुथहोस्; 2. स्वच्छ पानीले पखाल्नुहोस्; 3. प्रमत ग्यालेन स्वच्छ पानीमा 1 टेबलचम्ची घरेलु ब्लीच ममसाएर 1 ममनेटसम्म मभजाएर राख्नुहोस्; 4. यो ब्लीच ममश्रणले काउन्टरटपहरू पुछ्नुहोस् र भाँडाकुँ डा र औजार आकद यसमा मभजाउनुहोस्; 5. हावामा सुक्न कदनुहोस्। खाना छु नुभन्दा पमहले हात राम्ररी धुनह ु ोस्। हातहरू साबुन र स्वच्छ पानीले मलेर धुनह ु ोस्। ँ ाई यो कागत अन्य फमेट जस्तै ठू ला अक्षर, यदि तपाईल ब्रेल वा क्यासेट टेपमा चाहिन्छ भने 651-201-5000 वा 1-800-657-3908 मा सम्पकक गननि क ोस्। बहिरा वा कम सनन्ने TTY का लाहग: 651-201-5797। Environmental Health Division 625 Robert St. North, PO Box 64975 St. Paul, MN 55164-0975 651-201-5000 www.health.state.mn.us
© Copyright 2026 Paperzz