Tuberculosis (TB) Blood Test (IGRA) - Nepali (PDF:224KB/1 page)

Minnesota Department of Health (मिनेसोटा स्वास््य मवभाग)
क्षयरोग (TB) रगत जााँच (IGRA)
सववसाधारणका लामग
TB रगत जााँच भनेको के हो?
क्षयरोगको (TB) रगत जााँच, जसलाई इन्टरफे रन गाम्िा रीमलज
ाँ ो शरीरमभत्र TB को कीटाणु छ
एस्से (IGRA) पमन भमनन्छ, तपाईक
कक छैन भनेर पत्ता लगाउने एउटा तररका हो। TB छाला जााँच
(म्यानटक्स) को साटो TB रगत जााँच पमन गराउन सककन्छ।
दुई प्रकारका TB रगत जााँचहरू हुन्छन्:
क्यामन्टफे रन®-TB (QuantiFERON®-TB)
T-स्पट®.TB (T-SPOT®.TB)
ाँ े TB रगत जााँच (वा TB छाला जााँच)
मनम्न अवस्थािा तपाईल


गराउनु पछव:




यकद तपाई ाँ धेरै पटक सकिय TB रोग लागेको कोही
िामनसको मनकट रहेको भएिा,
यकद तपाई ाँ धेरै जना िामनसहरूलाई TB हुने कु नै देशिा
बसेको भएिा,
यकद तपाई ाँ नर्ससङ होि, मक्लमनक, अस्पताल, कारागार, वा
अनाथालयिा काि गने वा बस्ने भएिा, अथवा
ाँ ाई HIV सङ्क्ििण भएको छ वा रोग
यकद तपाईल
प्रमतरोधात्िक क्षिता किजोर भएिा।
5 वर्व भन्दा िुमनका बच्चाहरूको TB रगत जााँचको साटो TB छाला
जााँच गराउनु पछव।
TB रगत जााँच कसरी गराउन सककन्छ?
ाँ ो स्वास््य सेवा प्रदायकलाई सोध्नुहोस्। उनीहरूले थोरै रगत
तपाईक
ाँ ो
मनकालेर प्रयोगशालािा पठाउनेछन् के ही कदन मभत्रिा तपाईक
स्वास््य सेवा प्रदायकले जााँचको नमतजा “नकारात्िक” वा
“साकारात्िक” आएको छ भनेर बताउन सक्छन्।
िेरो TB रगत जााँच “नकारात्िक” भएिा के हुन्छ?
“नकारात्िक” TB रगत जााँच नमतजाको अथव सािान्यतया तपाइको
शरीरिा TB को कीटाणु छैन भन्ने बुमिन्छ।
िेरो TB रगत जााँच “साकारात्िक” भएिा के हुन्छ?
“साकारात्िक” TB रगत जााँच नमतजाको अथव सम्भवत तपाइको
शरीरिा TB को कीटाणु छ भन्ने बुमिन्छ। साकारात्िक TB रगत
जााँच हुने धेरै िामनसहरूलाई मनस्कृ य TB सङ्क्ििण भएको हुन्छ।
ाँ ो परीक्षण गरेर
मनमित गनवलाई, तपाइको मचककत्सकले तपाईक
ाँ
छातीको एक्स-रे गराउनेछन्। तपाईलाई मनस्कृ य TB सङ्क्ििण वा
सकिय TB रोग लागेको छ भन्ने पत्ता लगाउन अन्य जााँचहरू पमन गनुव
पनवसक्छ।
चरण 1 –
मनस्कृ य TB सङ्क्ििण
चरण 2 –
सकिय TB रोग
ाँ ो
TB को कीटाणु तपाईक
शरीरिा “सुर्प्त
ु ” हुन्छन्। यो
चरण धेरै लािो अवमध – धेरै
वर्व सम्ि पमन सम्ि रहन सक्छ।
TB का कीटाणुहरू सकिय तथा
वृमि भइ रहन्छन्। मयनीहरूले
ाँ ो शरीरको तन्तुहरूलाई
तपाईक
क्षमत पुर्याइरहेका हुन्छन्।
तपाई ाँ मबरािी जस्तो देमिनुहुन्न
वा मबरािी भएको िहसुस गनुव
ाँ ो छातीको एक्स-रे
हुन्न। तपाईक
प्राय सािान्य हुन्छ।
तपाई ाँ सािान्यतया मबरािी
भएको िहसुस गनुवहुन्छ। TB ले
ाँ ो शरीरको कु न भागिा
तपाईक
क्षमत गदैछ भनेर जान्न
मचककत्सकले मवशेर् जााँचहरू
गनेछन्।
तपाइबाट अरु िामनसहरूलाई
TB सनव सक्दैन
ाँ ो
यकद TB को कीटाणु तपाईक
ाँ
फोक्सोिा छ भने, तपाई िोक्दा,
छछक्दा, बोल्दा, वा गाना गाउाँ दा
अरु िामनसहरूलाई TB सनव
सक्छ।
प्राय एउटा और्मध 9
िमहनासम्ि िाएिा मनको हुन्छ।
किसेकि 6 िमहनासम्ि TB को
3 वा 4 वटा और्मधहरू सेवन
गरेर मनको हुन्छ।
िैले BCG िोप लगाएको भएिा के हुन्छ?
BCG िोप (TB िोप) ले साना बच्चाहरूलाई TB बाट धेरै मबरािी
पनवबाट बचाउन सक्छ। िामनसहरूको उिेर बढ्दै जााँदा यो सुरक्षा
कि हुाँदै जान्छ।
BCG िोप लगाएका िामनसहरूलाई पमन मनस्कृ य TB सङ्क्ििण
तथा सकिय TB रोग लाग्न सक्छ।
ाँ े पमहला BCG िोप मलनु भएको छ तथा हाल TB रगत जााँच
तपाईल
ाँ ो
वा TB छाला जााँच िध्ये एक गराउने मवकल्प पाउनु भएिा, तपाईक
लामग TB रगत जााँच गराउनु राम्रो हुनेछ। यसको कारण TB रगत
जााँचिा BCG िोपले असर गदैन। अथावत तपाइको शरीरिा TB को
कीटाणु छ भन्ने िात्र TB रगत जााँच “साकारात्िक” देमिने छ।
आफ्नो तथा आफ्नो पररवारको स्वास््यको रक्षा गनुह
व ोस् – TB
रगत जााँच गराउनुहोस्!
मनस्कृ य TB सङ्क्ििण भनेको के हो?
TB का दुई चरणहरू हुन्छन्। दुवै चरणहरूको और्मधद्वारा उपचार
गनव सककन्छ।
ाँ ो शरीरिा पसेपमछ, मयनीहरूबाट मनस्कृ य
TB को कीटाणु तपाईक
TB सङ्क्ििण हुन्छ। उपचार नपाएिा, मनस्कृ य TB सङ्क्ििण नै
सकिय TB रोगको रूप मलन सक्छ।
Tuberculosis (TB) Prevention and Control Program
P.O. Box 64975
St. Paul, MN 55164-0975
1-877-676-5414 or 651-201-5414
www.health.state.mn.us/tb
Nepali “The TB Blood Test IGRA” (11/11) पृष्ठ 1 को 1