Basic Home Re-Entry - Nepali (PDF: 98KB/1 page)

ममन्नेसोटा स्वास््य मवभाग
03/17/2010
Disaster Quick Tips: Basic Home Re-entry – Nepali
आपद् मस्थमतमा तत्क्षण जरूरी सल्लाह:
आधारभूत गृह पुनर्प्रवेश
सुरषा र्प्थम
बाढी पसेको भवनमा पुनर्प्रवेश गनुरअमघ सुरषाको ध्यान राख्नुहोस्।
झनै आँटेका प्लास्टर, मभत्ता र छानातर्र ध्यान ददनुहोस्।
मजबूत जुत्ता लगाउनुहोस्
आपदापश्चात् खुट्टा काटटएका घाउहरू सबभन्दा धेरै हुन्छन्।
ब्याट्री-चामलत मबजुलीबत्तीको र्प्योग गनुह
र ोस्
छोटो अवमधको लामग र्प्काश चामहन्छ भने ब्याट्री-चामलत
मबजुलीबत्ती वा फ्लल्याशलाइटको र्प्योग गनुरहोस्।
आगलागीका सम्भावनाहरूमामथ ध्यान ददनुहोस्
बाढीपमछ आगलागी सवारमधक सामान्य खतरा हो। मनम्न
कु राहरूको ध्यान राख्नुहोस्:
● र्ु टेका वा चुहावट भइरहेका ग्यास लाइन;
● बाढीको पानी पसेको मबजुलीका तारहरू;
● पानीमा डु बेका र्नेस र मबजुलीका उपकरणहरू;
● आगो समात्न सक्ने वा मवस्र्ोटन हुनसक्ने मजमनसहरू।
ग्यासको चुहावट जाँच्नुहोस्
ँ ाई ग्यास गन्हाउँ छ वा हावा र्ु स्के को वा स्याँको
यदद तपाईल
आवाज सुन्नुहुन्छ भने:
● तुरुन्तै भवनबाट बामहर मनस्कनुहोस्;
● सक्नुहुन्छ भने बामहरको मुख्य भाल्भबाट ग्यासलाई बन्द
गनुरहोस्; र
● स्थलबाट टाढा गएर ग्यास कम्पनीलाई बोलाउनुहोस्।
ँ े ग्यास बन्द गनुहु
कु नै कारण तपाईल
र न्छ भने यसलाई पेशावालले नै
खोल्नु जरूरी छ।
मबजुलीका तारहरूलाई भएको नोकसानीमामथ
ध्यान ददनुहोस्
पानीमा खुट्टा नहाल्नुहोस् यदद:
● तपाई ँ मबजुलीको स्पाकर , टुटेको वा चुँमडएको तारहरू
देख्नुहुन्छ भने;
● तार जलेको गन्ध आउँ छ भने; वा
● मबजुली बन्द गनुर पने आवश्यकता पछर भने।
मद्दतका लामग इलेमरट्रमशयनलाई बोलाउनुहोस्।
यदद तपाई ँ फ्लयूज बरस वा सकर ट ब्रेकरसम्म सुरमषत पुग्न सक्नुहुन्छ
भने मबजुली बन्द गटरददनुहोस्।
भुइँतलाको पानीलाई मवस्तारै पम्प गरे र मनकाल्नुहोस्
बाढीको पानीलाई भुइँतलाबाट पम्प गरे र मवस्तारै मनकाल्नुहोस्।
भुइँतलाका पखारलहरूलाई नोरसान नपुगोस् भन्नाखामतर र्प्मतददन
लगभग एक-तृतीयाँश पानी पम्पद्वारा बामहर मनकाल्नुहोस्।
पानीलाई तेजीका साथ पम्प गरे र मनकाल्नुभयो भने पखारलबामहर
माटोमा रहेको पानीको चापले पखारललाई भत्क्काउन सरछ।
ँ ाई यो कागत अन्य फमेट जस्तै ठू ला अक्षर, ब्रेल
यदि तपाईल
वा क्यासेट टेपमा चाहिन्छ भने 651-201-5000 वा
1-800-657-3908 मा सम्पकक गननकिोस्।
बहिरा वा कम सनन्ने TTY का लाहग: 651-201-5797।
Environmental Health Division
625 Robert St. North, PO Box 64975
St. Paul, MN 55164-0975
651-201-5000
www.health.state.mn.us