Basic Clean-Up -Nepali (PDF: 116KB/1 page)

ममन्नेसोटा स्वास््य मवभाग
03/17/2010
Disaster Quick Tips: Basic Clean-up – Nepali
आपद् मस्थमतमा तत्क्षण जरूरी सल्लाह: आधारभूत सर-सफाई
बाढीले गदाा भएको नोक्सानीका फोटोहरू खिखच्नुहोस्
आफ्नो घरलाई सुकाउनुहोस्
सर-सफाई शुरू गनुाअमघ भवन र सामानहरूका फोटोहरू खिखच्नुहोस्।
फोटोहरूले बीमा दावीहरू गनामा मद्दत ददन्छन्।
ढोका एवं झ्यालहरू खोल्नुहोस्। आफ्नो घर सुकाउनका लामग
पंखा र नमी समाप्त गने उपकरणहरूको प्रयोग गनुाहोस्।
सफाई गदाा आफै लाई सुरमषत राख्नुहोस्
ँ न-चामलत औजारहरूको प्रयोग
ईध
सावधानीपूवाक गनुह
ा ोस्
सफाई गदाा N-95 रे मस्परे टर, लाबरका जुत्ताहरू, लाबरका दस्ताना
र आँखामा चश्मा लगाउनुहोस्।
एजबेस्टसबाट सावधान रहनुहोस्
ँ े सास फे दाा सुक्का एजबेस्टस फाइबर तपाईक
ँ ो फोक्सोमा
तपाईल
जान सक्छ। यसले क्यान्सर हुन सक्छ। मभजेको एजबेस्टस हावामा
ँ ो घर वा भवनमा
रहने सम्भावना कम हुन्छ। यदद तपाईक
एजबेस्टस छ भने:
● त्क्यसलाई सुरमषत मनकाल्नका लामग एजबेस्टस
कम्पनीलाई बोलाउनुहोस्; र
● त्क्यसलाई सुरमषत कहाँ पुर्याउने हो भन्ने पत्तो लगाउन
MPCA (651-296-6300) मा फोन गनुाहोस्।
ँ हाँ एजबेस्टस छ भन्ने सोच्नुहुन्छ भने:
तपाईक
● एजबेस्टस लेमखएको लेबल खोज्नुहोस्; र
● मद्दतका लामग एजबेस्टस कम्पनीलाई
बोलाउनुहोस्।
के -के फ्याँक्नु पछा
मछद्र भएका सबै कु राहरू मनकालेर फ्याँक्नुहोस् जसले पानी सोस्न
ँ र दरीहरू
सक्छ। काठ, वालबोडा, वालपेपर, इन्शुलेशन, गलैचा
ँ ाई मबमार पाना सक्छन्। शङ्का लाग्छ भने बामहर
ढामडएर तपाईल
फ्याँक्नुहोस्!
सदैव घर बामहर प्रयोग गनुाहोस् – मभत्र कमहल्यै होइन:
● पानी पम्प गना वा मबजुली उत्क्पादनका लामग प्रयोग
गररने ग्यासोमलन इञ्जनहरू; र
● प्राकृ मतक ग्यास वा कोइलाको प्रयोग हुने मिलहरू
यी औजारहरूको प्रयोग बन्द स्थानहरू, ग्यारे ज, खुल्ला झ्याल,
ढोकाहरू वा हावा मभमत्रने ठाउँ हरूबाट टाढा लगेर प्रयोग गनुाहोस्।
मयनीहरूले ग्यास उत्क्पन्न गदाछन् जो मबमार वा मृत्क्युको कारण बन्न
सक्दछ।
पोमखएको तेल सफ्फा गनुह
ा ोस्
सफाई गदाा तेल नसोस्ने लुगाहरू लगाउनुहोस्। तेल पोमखएको
ठाउँ बाट बच्चाहरू र घरे लु जनावरहरूलाई टाढा राख्नुहोस्। ताजा
हावा खेल्न ददनुहोस्। मछद्र भएका र तेलमा मभजेका
मजमनसहरूलाई बामहर मनकाल्नुहोस्। आगो समात्नसक्ने कु नैपमन
मजमनसलाई टाढा राख्नुहोस्। आगो समात्न सक्ने कु नैपमन मजमनसलाई
टाढा राख्नुहोस्। तेल पोमखएको छ भने आगलागीको सम्भावना
हुन्छ।
तेल पोमखएको छ भने स्टेट ड्यूटी अदफसरलाई 651-649-5451
वा 800-422-0798।
हातहरू राम्ररी र बारम्बार धुनुहोस्।
साबुन र स्वच्छ पानीले धुनह
ु ोस्!
सबै ठोस सतहहरूलाई दलेर सफ्फा गनुह
ा ोस्
सवाप्रथम, “मछद्र नभएका” सतहहरू जस्तै कङ्रीट, काउन्टरटप र
उपकरणहरूलाई साबुन र स्वच्छ पानीले राम्ररी दलेर सफ्फा
गनुाहोस्। सफ्फा पानीले राम्ररी पखाल्नुहोस्। ब्लीच ममश्रणको
प्रयोग गनुाअमघ दलेर सफ्फा पानीले पखाल्नुहोस्। ब्लीचलाई
साबुन वा अन्य उत्क्पादनहरूमसत नममसाउनुहोस्। “आपद् मस्थमतमा
तत्क्षण जरूरी सल्लाह: ब्लीचको प्रयोग” हेनुाहोस्।
Environmental Health Division
625 Robert St. North, PO Box 64975
St. Paul, MN 55164-0975
651-201-5000
www.health.state.mn.us
ँ ाई यो कागत अन्य फमेट जस्तै ठू ला अक्षर,
यदि तपाईल
ब्रेल वा क्यासटे टेपमा चाहिन्छ भने 651-201-5000 वा
1-800-657-3908 मा सम्पकक गनिो
नक स।्
बहिरा वा कम सन्न
न े TTY का लाहग: 651-201-5797।